हराएको पर्स १४ वर्षपछि भेटियो,त्यसमा भएको पैसा पनि सुरक्षित!तर…

हराएको पर्स १४ वर्षपछि भेटियो, त्यसमा भएको पैसा पनि सुरक्षित ! तर…काठमाडौं। एक व्यक्तिले १४ वर्षअघि हराएको आफ्नो पर्स सुरक्षित रुपमा फिर्ता पाएका छन् । मुम्बइको लोकल ट्रेनमा हराएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए । २००६ मा शिवाजी महाराज र्टिनलदेखि पनवेल जाने ट्रेनमा यात्रा गर्दा हेमन्त पेडलकरको पर्स […]

पुरा पढ्नुहोस

बिरामी बोकेको जिप नदिमा खस्यो: एकको मृत्यु-चार घाइते,घटनामा पर्ने सबै एकै परिवारका

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी […]

पुरा पढ्नुहोस

उर्लाबारी युवक मृत्यु प्रकरण:खुसीको खबर,बहिनी सदीक्षाको साहसले गर्दा घटनाले लियो नयाँ मोड।

मोरङ — सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् । दाजु प्रवीणको मृत्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि […]

पुरा पढ्नुहोस

अन्तत:उर्लावारी घटनाले लियो यस्तो मोड, आरोपी पुगे प्रहरी खोरमा

काठमाडौ । सदिक्षा बास्तोलाले देखाएको साहसिक कदम पछि मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको सन्देहपूर्ण निधन भएको घटनामा ६ जनाविरुद्ध अदालतमा मु द्दा दर्ता भएको छ। प्रविणको २ महिना अघि साथीको कोठामा निधन भएको थियो ।लामो समयको संघर्ष पछि बहिनी सदिक्षाले जिल्ला अदालत मोरङमा मु द्दा दर्ता गराउन सफल भएकी छन् । बास्तोलाको […]

पुरा पढ्नुहोस

नेपालमा सार्वजनिक बिदाको यस्तो योजना।

नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन कुन बार हेर्नुहोस् … मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई […]

पुरा पढ्नुहोस

नपत्याउने गरी घट्यो आज सुनको मूल्य।यतिमा हुँदै छ कारोबार।

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ।मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। […]

पुरा पढ्नुहोस

१० लाखमा भनेजस्तै घडेरी काठमाडौं शहरमा।नसोच्ने गरी घट्यो घडेरीको मूल्य!

काठमाडौं । काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ :*** […]

पुरा पढ्नुहोस

श्रीमान विदेशमा, घरमा श्रीमती गर्भवती छु भन्छिन्:‘सपनामा आउने गर्थे श्रीमान्

श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।यो घट’ना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।यसैबिच ती युवतीलाई पनि यसबारे […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीले दिए यस्तो दमदार प्रतिक्रिया,सुन्दा जो कोहीले हाँसो खप्न सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गरेका छन्। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरूलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गरेका टिप्पणी पनि उनले गरे।सर्वोच्चको फैसलापछि बुधबार दिउँसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताए। उनले भने, […]

पुरा पढ्नुहोस

आपसी विवाद हुँदा ज्वाइँले लगाए ससुराली घरमा आगो

आपसी विवाद हुँदा शनिबार बिहान बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिएका छन्।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ परासी टोलमा ससुराली आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३३ वर्षीय धीरेन्द्र पटेलले आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।परासी टोल निवासी कृष्णदेवी कुर्मीको फुसको घरमा उनका बहिनी ज्वाइँ पर्ने पटेलले आपसी विवाद […]

पुरा पढ्नुहोस