निफ्रा भ्रम कि यथार्थःलगानीकर्ताले थाहा पाउनैपर्ने यस्तो छ वास्तविकता
यतिबेला नेपाली शेयर बजारमा निफ्रा अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वाधिक चर्चा बटुलिरहेको छ । जसको मुख्य कारण हालसम्मै सबैभन्दा बढि साधारण शेयरको निष्काशनसँगै निष्काशित ८ करोड कित्ता साधारण शेयरको झण्डै १५ लाख लगानीकर्तालाई ५० र ६० कित्ताको दरले गरिएको बाँडफाँड पनि हो । नेप्सेमा संस्थापक १२ करोड र साधारण ८ करोड कित्ता शेयर गरी जम्मा […]
पुरा पढ्नुहोस