विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियो
बलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा नेहा र उनका श्रीमान बीच हा’त हा’लाहा’ल भएको भिडियो देखिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहा र श्रीमान् रोहनप्रित सिंह बीच झ गडा भएको देखिएको छ । बिवाह पछि बिभिन्न कारणले चर्चमा आइरहने यो जोडी […]
पुरा पढ्नुहोस