अपरेशन गरेर शिशुलाई बाहिर निकाल्ने क्रममा डाक्टरको अप्रत्याशित लापरवाही।शिशुको अन्तिम सांस पेटमै,आमाको ज्यान उच्च जोखिममा।
एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।उक्त घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ। ‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । […]
पुरा पढ्नुहोस