Breaking:कोरोनाबारे डरलाग्दो सत्यता जुन एकदिन पक्कै पनि यस्तोसम्म हुन्छ,यदि ख्याल गरिएन भने।पुरा पढ्नुहोस

समाचार

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका कांग्रेस सांसद उमेश श्रेष्ठले काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिरहेको कोरोनालाई रोक्न फेरि लकडाउन गर्नुपर्ने बताएका छन् ।सांसद श्रेष्ठले सरकारलाई दसैं र तिहारमा कडा लकडाउनको घोषणा गर्न सुझाव दिएका छन् । उनले यदि त्यस्तो नगरेमा काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा पुग्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद श्रेष्ठले काठमाडौं उपत्यकामा २० देखि २५ दिन सम्म ठप्प नगरे समस्या समाधान नहुने जनाएका छन् ।सांसद श्रेष्ठ केही दिन पहिले मात्रै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *