यी २२ वर्षीय युवकले आफ्नो हजुरआमासँग मिलेर गरे यस्तो घिनलाग्दो काम।सुन्दा पक्कै पनि मनमा रिसको राँको बल्छ।यस्ता पुरुषलाई के भन्न चाहनु हुन्छ?

समाचार

काठमाडौँ । नातिनीलाई यौ, न ध ,न्धामा लगाउने हजुरआमा समातिएकी छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक ब ला त्कार गर्ने गरेको उजुरी परेको थियो । तर पछि ब लात्कार को शि का र बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्न भएको प्रहरीले खुलासा गरेको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै ब ला त्कारको शि का र बनाएको पैसा समेत लिने गरेको खुल्न आएको छ ।

४० बर्षीया हजुर आमा नाता पर्ने छिमेकीले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट ब, ला त्कार गराईरहेको र्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र ज बर जस्ती क र णी कसुरमा मुद्धा दर्ता गरिएको छ । ब ला त्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँने गरोको बताइएको छ । ति बालिकाले कसैलाई जानकारी दिए जे पसिन हुनसक्ले जस्ता ध म्की ति हजुरबुबा र २२ वर्षीय ओमप्रकाशले दिने गरेको अनुसन्धानका क्रममा थाहा लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *