यहि शुक्रबार जापान जान लागेकी स्वस्तिकाले किन गरिन आ” त्मह”त्या ?

समाचार

रुपन्देहीकी एक युवतीले आ”त्मह”त्या गरेकी छिन् । जिल्ला प्र”हरी कार्यालय रुपन्देहीका प्र”हरी प्रवक्ता नवरत्न पौडेलका अनुसार कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आ”त्मह”त्या गरेकी हुन् ।आचार्यले बुधबार बिहान आफ्नै घरमा भुण्डिएर आ”त्मह”त्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आ त्मह त्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनु सन्धान भइरहेको प्र’हरीले जनाएको छ । शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौँ जाने तयारी रहेको पारिवारीक स्रोतले जनाएको छ ।

दुःख खबर – हार्दिक श्रदान्जली स्वस्तिका दिदी – अनि शुक्रबारको जापानको फ्लाईट थियो आज यस्तो निर्णय किन गरेउ कमसेकम 12 घण्टा मन समहालेर बसेको भय के नै हुन्थ्यो र लेख्ने शब्द नै पाएको छैन तिम्रो स्वर्गमा बास होस हार्दिक सर्दाञ्जली , हाम्रो सामु नरहे पनि तिम्रो सम्झना सदैव रहनेछ, – Bha-Roshan Adhikari (Kalay)

यस्तै,,नवलपुर-पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आ”क्रमण भएको छ ।हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्र”हार गरेको पाण्डेले बताइन् ।

पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए ।

आ”क्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेले बताईन । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहा”र गरियो ।

निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।” पाण्डे भन्छिन, हार मानसिकताका कारण आक्रमण गरियो । एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन” कुमाल भन्छन “स्थिती नियन्त्रण बाहिर थियो । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *