माओवादीलाई पर्‍यो बम्पर उपहार, भर्खरै गोलाप्रथाबाट माओवादीले जित्यो अध्यक्ष

समाचार

रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुवै उमेदवारले ५४३/५४३ मत प्राप्त गरेका थिए । त्यसपछि गोला प्रथाद्वारा जितको टुँगो लगाइएको छ। गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वडाध्यक्ष निर्वाचित भए।‘त्यति लामो समयको मेहनत क्षण भरकै गोला थुत्दा अन्त्य भयो,’ घर्तीले भने, ‘यो सिष्टम सही/गतल के हो, मलाई चित्त बुझेन।’

मतदाताको अपमान भएको आफूले महशुस गरेको उनको भनाइ थियो। यो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *