आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य

समाचार

सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

त्यस्तै आज तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँमा किनबेच भएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आज चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *