बालेनको बारेमा भर्खरै आयो यस्तो खबर

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले मतपरिणामा लिड गरिरहेका छन्। सम्पूर्ण गणना हुन केहि समय लाग्ने भएको छ।मतदान अघि नै उनले जित्छ कि हार्छ भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको थियो। बालेनकै नाममा सट्टेबाजी पनि भइको पाइएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बालेनले जित्ने कि हार्ने भन्ने विषयमा बाजी राख्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ का रमेश खड्का र विजय फुयाल रहेका छन्।उनीहरूलाई खोटाङबाट प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको हो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बालेनले जित्ने कि हार्ने भन्ने विषयमा उनीहरूले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेका थिए।यो विषय सार्वजनिक भएपछि खोटाङ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। खड्का र विजयले बाजी राखेको हस्तलिखित पत्र सामाजिक सञ्जालमा छरपस्ट छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *