स्कूलबाट घर फर्किएकी १२ बर्षिया करुण राई जंगलमा मृत फेला परिन (भिडियो रिपोर्ट सहित)

समाचार

स्कूलबाट घर फर्किएकी एक जना बालिका मोरङको लेटाङको जंगलमा मृत फेला परेकी छिन् ।लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ बर्षिया करुण राईको शव आज बिहान मृत लालहीरा सामुदायिक वनभित्र फेला परेको हो ।उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् । ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन्।

प्रहरीले यस घ,टनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृतकको श’ ‘व ना’ ‘ङ्गो अ’वस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा श’ ‘व गा’ ‘डे’र माथिबाट ढु’ ‘ङ्गाले छो’पे’को अवस्थामा श’व भे’टि’एको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उ’त्ख’नन गर्दा श’व भे’टिएको हो । प्रहरीका अनुसार बालिकाको श’री’र’का विभिन्न भा’गमा चो’ ‘ट छ । अहिले पनि लेटाङ प्रहरीले घ,टनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

कर णीपछि ह’ ‘त्या गरेर उनको श’व गा’डि’एको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खा’ल्डोबाट बालिकाको श’व उ’त्ख’नन गरेर बाहिर निकाल्दा घ,टनास्थल त’ना’वपू’र्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घ,टनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यस घ,टनाको भिडियो रिपोर्ट तल रहेको छ । हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *