पलले आरोप लागेका सम्राटको खुलासा:‘गायिका बहिनीले मालाई फोन गरेर अब म म’र्छु भनिन्’(अडियो क्लिप सहित)

समाचार

काठमाडौं:एक १७ वर्षीया गायिकाले आफु माथि अनुचित ब्यवहार गरेको भन्दै अभिनेता पल शाह विरुद्ध प्रहरीमा उजुरी दिएपछि अहिले सो घटनामा नयाँ नयाँ ट्वीष्ट सार्वजनिक भइरहेका छन् ।नाबालिक किशोरी माथि भएको सो ब्यवहार सहमति मै भएको भए पनि गैर कानुनी हो । त्यसमा क’डा कारवाही हुने कानुनी ब्यवस्था छ। तर झण्डै एक वर्ष हुन लागेको सो घटनामा अहिले उजुरी परेको छ। त्यस बीचमा ति किशोरीका परिवार र पल शाहबीच बारम्बार बैठक र संवाद भएको खुलेको छ।

किशोरीका परिवारले पललाई विवाह गर्न द’वा’व दिएको र पलले पनि दुई वर्ष पछि विवाह गर्छु भनेर प्रतिवद्धता गरेको आशयको अडियो यस अघि नै सार्वजनि भएको थियो । तर जब आफु माथि उजुरी परेपछि पल शाहले पनि आफ्नै साथीहरुले ति किशोरीलाइ उ’चा’लेर आफु विरुद्ध ष’डयन्त्र गरेको भन्दै अडियो सार्वजनिक गरे त्यस पछि अहिले घटनामा नयाँ नयाँ ट्वीष्ट आइरहेको छ ।

पलले सार्वजनिक गरेको अडियोमा उनकै म्यानेजर कृष्ण जोशीले आफुले पल शाह विरुद्ध लागेर गलत गरेको र आफुहरुको समुहले नै पललाई फ’सा’उन षडयन्त्र गरेको स्वीकार गरेका छन् । त्यस पछि अहिले फेरी सम्राट चौलागाईको कुरा पनि सार्वजनिक भएको छ । उनले ति किशोरीले म पलका कार ण म र्न लागेँ भनेर आफुलाई फोन गरेको र आफुले ति किशोरीलाई सहयोग गरेको स्वीकार गरेका छन् ।

आफुहरुले पललाई ति किशोरीसंग धेरै नजिक हुनुहुँदैन ति नाबालिग हुन् धेरै नजिक नहुनु भनेर सम्झाएको सम्राटको भनाई छ । तर पलले आफुहरुको कुरा नसुनेको बताए । तर बाग्लुगंको कार्यक्रम सकेपछि आफुलाई किशोरीले फोन गरेपछि उनलाई सहयोग गरेको बताएका छन् ।

पलले आफुलाई बचाउन त्यस्तो गरेको बताएका छन् । उनले आफुहरु कानुनको क’ठघ’रामा उभिन तयार भएको बताएका छन् । बाँकि सम्राट चौलागाईसंग एउटा युटुव च्यानलले फोन संवाद गरेको अडियो यहाँ तल राखिएको भिडियोमा सुन्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *