ष`ड्यन्त्र गरेको आ’रोप लागे पछि ‘दुर्गेश’ले पल शाह’लाई फर्काए यस्तो जवाफ

समाचार

काठमाडौ,। पल शाह`बाट पीडित बनेका नाबा`लिग लाई गायक दुर्गेश थापा ले आफू हरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारे’का छन् ।शाह ले सामा`जिक संजाल मा त आफू लाई नियोजित रूप मा फसाउन थापा लगायत ले षड`यन्त्र गरे को आरोप लगाए पछि गायक तथा मोडल दुर्गेश थापा’ले यस्तो बताए’का हुन् ।

थापा’ले एक जना नाबा’लिग ऊ’बाट पीडित भएका’ले नाबा`लिग लाई न्याय दिलाउन आफु`हरु ले सहयोग गरेको बताए’का छन् ।ती नाबालि`गले न्याय पाउनु पर्छ भन्ने हाम्रो स्पष्ट धा’रणा छ । यस बारे हामी विस्तृ’तमा पत्र’कार सम्मेलन गरेर जान’कारी दिने छौँ थापा ले भने । थापा ले उस`ले गल्ती गर्ने अनि दोष चाहिँ हामी`माथि भन्दै प्रश्न गरे’का छन् ।

नाबालिक माथि यौ`न शोषण गरे’को जाहेरी परे`पछि पल शाह लाई यति बेला प्रहरीले खोजी गरिरहेको छ । शाह विरु`द्ध जिल्ला प्रहरी कार्या’लय तन’हुँमा जबर’जस्ती कर`णी को उजुरी परे को छ ।शाहले आफू माथि नियो&जित षड’यन्त्र भए’को भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौला गाईं`माथि षड€यन्त्र गरे को आ`रोप लगाए’का छन् ।

त्यस्तै पल शाह विरुद्ध षड`यन्त्र गरेको भन्दै दाङ’मा दुर्गेश थापा, समिक्षा अधि`कारी लगायत का कलाकार लाई कार्य`क्रम मा बहि`ष्कार गर्ने भए का छन् ।अभि’नेता पल शाह लाई षड`यन्त्र गरी फसाउन खोजे को आरो`प लगाउँदै दाङ मा कला`कार दुर्गेश थापा र गायीका समिक्षा अधिकारी`लाई वहिष्कार गरिने भएको छ ।

उनीहरु`लाई दाङ को सांगितिक कार्य`क्रम मा नबो’लाइने भएको हो । अ’भिनेता पल शाह दाङ घोरा’ही निबासी हुन् ।दाङ गृह जिल्ला भएका चर्चित नायक पल शाह लाई ष`ड्यन्त्र मुलक तरिका’ले फसाउन खोज्ने`हरु लाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानिय’ले बताए’का छन् । गाएक दुर्गेश थापा,सम्राट चौलागाईं,सरोज ओलि,कृष्ण जोशी दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गते बाट महोत्सव घोरा`हीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकार`हरु लाई बोलाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *