विवाद पछि पहिलोपटक पिडित गायिकाको बयान जस्ताको तस्तै:’पलले मलाई सिधा देखेर गेम खेले’ अडियोमा आफैले बोलेका कुराको बारेमा पनि बोलिन गायिका!दुर्गेश थापाको सहयोग लिनुको कारण पनि यस्तो रहेछ!यो संगै घटना सोचे भन्दा निकै फरक!पुरा पढ्नुहोस

समाचार

मीठो आवाजकी धनी चर्चित गायिका अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।ती गायिकाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धो’का खानुपर्छ, जस्तो गायिकालाई भइरहेको छ।

नेपाली चलचित्रका ‘प्ले व्वा’ई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि गायिकाको रि’लेस’नसी’प सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको स’म्वन्धमा ती’व्र उ’ता’रच’ढा’व आइरहेको छ ।केही समय प्रेमपछि पलले गायिकालाई पन्छाउन खोजे । गायिकाले कानूनी उपचारका निम्ति पाइला चालिन्। पलले फकाए । गायिका ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे। गायिका फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए। यस्तै सिलसिला चलिरहेको थियो।

पछिल्ला केहि दिन देखिका कुरा गर्ने हो भने पल र यी गायिका बीच अहिले सामाजिक संजालमा सबै कुरा बाहिर आइसकेको छ । पलले आफ्नो बचाउ गर्दै आफ्ना कुरा राखिसका छन् भने गायिकाले पनि आफ्नो बचाउ गर्दै आफ्ना विचार राखेकी छन् ।यसै बिषयलाइ लिएर गायिका पनि पल र आफु बिचका सम्पूर्णकुराहरु सार्वजनिक गरेकी छन् । उनले आफ्नो पि’डा सुनाउंदै भनेका कुराहरु हामीले जस्ताको तस्तै तल राखेका छौ ।

सामाजिक संजालमा पलले आफ्नो विचार सार्वजनिक गरिसकेका छन् । आफु दोषी भए कारवाहीको भागिदार हुने उनले बताएका छन् । पलले आफ्ना विचार सार्वजनिक गरेपछि गायिका नबोलेको भन्दै सामाजिक संजालमा पलका फ्यानहरुले पनि समिक्षाले यस बिषयमा किन नबोलेको भन्ने प्रश्न गरेका छन् ।

पिडित गायिकाको बयान जस्ताको तस्तै:म एक अ’प’रि’प’क्क नाबालिका रहेको र तपईहरुले मलाई पूर्ण विश्वासका साथ मेरो गायन क्षेत्रलाई बिस्वाश र माया ले यहाँ सम्म पुर्याईदिनु भएकोमा आभारी छु।मेरो सम्पर्ण शुभचिन्तक तथा इस्ट, मित्रहरुमा म माथि परेको पी’डाले गर्दा केहि समय म मिडियामा आउन सकिन । त्यस समय समीक्षा अधिकारी एक पात्रको रुपमा रहेर पनि सम्पूर्ण नेपाली चेलीहरुको साथ थियो । गायन क्षेत्रलाई मूल्यांकन गर्दा जुन सुकै चेलीलाई पनि मेरो जस्तै पि’डा न परोस् । कसैले उ’कासिएर उ’कासिएको होइन म चाहि साचिकै पि’डामा परको हो ।

म आफ्नो ठाउमा एकदमै सहि छु मैले गलत केहि पनि गरेको छैन । जति पनि पहिलाको न्युजहरु आयो त्यो सबै कुराहरु सत्य हो । अब यसमा धेरै कुराहरु छ मलाई पूर्ण रुपमा दबाब नै थियो यो सबै घटनाहरु सत्य नै हो । सुरुमा मैले यो सबै घटना मेरो आमालाई शेयर गरे । सबै कुराहरु मलाई यस्तो यस्तो भयो उहाँले मेरो फि’लिङ’ग संग खेल्नु भयो र खेल्नु पनि भाको हो ।

पछि मेरो कुरा आमालाई शेयर गरि सकेपछी चाही आमाले यस्तरी मेरो नाबालिका छोरी संग खेल्न मिल्दैन भनेर चाही उजुरि गर्छु भनेर एकपटक उहा संग कुरा गर्छु भनेर उहाँ संग कुरा गर्नु भयो र उहाले मेरो फेमिलीलाई भेट्नु पनि भयो र भेटपछि बरु म उसलाई बिहे नै गर्छु उजुरी नहाल्नु भनेर प’टकप’टक मेरो फेमिली संग मिटिंग पनि बस्नु भयो ।

अनि उहाले म संग के सल्लाह गर्नु भयो भने हामी मिलेर जाम पब्लिक लाई हाम्रो राम्रो तरिकाले बिहे भएको हो भन्ने होस् हामी त्यो भनम अहिले तिमीले मलाई बचाऊ भनेर चाही मलाई प’टकप’टक होइन भनेर भन्न लगाउनु भयो अनि मिले उहालाई अन्धो भएर विस्वास गरे ।

जब उहाको अ’न्तिम स्वा’र्थ पुरा भयो त्यसपछि चाही तिमि आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्नु भयो लास्टमा आएर मैले दु’निया सामु होइन होइन भने उहाले त्यही भन्न लगाउनु भएको थियो मलाई मैले त् उहालाई एकदमै बिस्वास गर्थे र चोखो माया पनि गर्थे उहालाई । उहाले प’टकप’टक मेरो फि’लिंग संग खेल्नु भयो यो कुरामा एक्दमै दुखि छु।

सुरुमा चाही कियरहरु धेरै गर्नु हुन्थ्यो यता उति माया गर्छु भन्दै पछी आएर बिहे पनि गर्छु भन्नु भएको थियो । मेरो फेमिलिकै अगाडी मलाई स्वीकारनु भएको थियो पछी आएर ग’र्भव’ती भएको भए म स्वीकार गर्ने थिए तर गल्फ्रेन्ड व्यफ्रेन्डमा त जसको नि यस्तो भै हाल्छ नि भनेर भन्न थाल्नु भयो जुन आडियो अहिले बाहिर आयो नि त्यो मेरो होइन अरु कसैले क्यारिकेचर गरेको हो भन्नु भयो नि उहा को पहिले बाटै प्ला’निंग त्यस्तो रहेछ तर मेरो त चोखो माया थियो तर अहिले त् मेरो कुरा कसैले पनि विश्वास गर्नु भएको छैन । त्यहि भएर मलाई एकदमै गार्हो भइरहेको छ म पि’डामा छु।

बास्तवमा पि’डित म हो मलाई कसिले पनि उ’का’सिएर उ’का’सि’एको पनि होइन र उकसिले पनि म होइन मलाई मेरो पि’डा स’हन न’स’केर मिले सहकर्मी साथीहरुलाई सबै कुरा जानकारी गराएको थिए । जुन चाही उहाँ संग नजिक हुनुहुन्थ्यो नि मैले सबै कुरा उहाँहरुलाई भनेकी थिए । अहिले उहाले अडियो हरु हाल्नु भएको रहेछ मैले अहिले सम्म मेरो कुरा बाहिर भनेकी थिएँन त्यसैले अहिले सबैले मलाई नै गा’ली गरिराख्नु भएको छ ।

मलाई लगाई रहेको पैसाको आरोप एकदमै झुटो हो । नभाको कुरा गर्नु हुन् मलाई उस्काए भन्नु भयो नि मैले मात्र सहकर्मी साथीहरुलाई समयमै जानकारी गराएको थिए । त्यसमा सहकर्मी साथीहरुले दिएको सलाह सुझाबहरुलाई चाही अडियो रेकट गरि इडिट गरेर अपुरो मात्र देखाईयो मेरो कमि कमजोरीलाई देखाउन खोजियो ।

त्यहि कुरालाई आज मलाई सबैले फ’सा’उन खोजेको हो भनेर भन्नु भएको छ । म यो कुरामा एकदमै दुखि छु मेरो कमि कम्जोरि लाई मात्र देखाऊन खोजिएको छ जुन वास्तविक हो त्यो कुरा लुकाईएको छ । वास्तविक कुरा त्यहाँ छैन सबै कुरा इडीट गरिएको छ ।

जुन सहकर्मी साथी उहाँ संग नजिक हुनुहुन्थ्यो उहालाई मैले सबै कुरा शेयर मात्र गरेकी हु अरु कुरा उहाहरुनै जानुन । उहाको नजिकको साथी हुनुहुन्थ्यो त्यहि भएर मैले सबै कुरा उहाहरुलाई भनेको थिए । उहाहरुलाई सबै थाहा छ देख्नु भएको छ कृष्ण जोसी दाई हुनुहुन्छ उहालाई पहिलो दिन बाटै सबै कुराहरु थाहा छ यो सबै कुरा सत्य हुन् फ’सा’उन भनिएका कुरा एकदमै गलत हो । सत्यको अबस्य नै जित हुन्छ मैले यदि उहालाई फ’सा’उन खो’जिएको रहेछु भने चाही म चाही सजाय भो’ग्न त’यार छु र उहाले अन्याए गर्नु भएको रहेछ भने उहाले सजाय भोग्न तयार हुनु पर्छ आखिर सत्य कै जित हुन्छ ।

यो पैसाको कुरा सबै झुटो हो मलाई पनि थाहा छैन पैसाको कुरा चाही । मैले त माया गरेको मान्छे हो सकभर हामी मिलेरै जानु पर्छ यति सबै भै सक्यो एकलेअर्कालाई साथ दिएर अगाडी बढ्नु पर्छ भनेरै मैले अहिले सम्म यो कुरा बाहिर निकालेको थिएँन ।

म त प’टक प’टक उहालाई धेरै विश्वास ग’र्थे र हरेक चोटी उहाले मेरो भा’वनामा’थि खे’ल्नु भयो म होइन मेरो बाबा जानु भएको थियो उजुरी गर्नको लागि यो सबैकुरा थाहा पाईसकेपछी । तर उहाले राती राति सुटिङ छो’डी छो’डी आउनु भएको थियो मिलेरै अगाडी बढौ भन्ने कुरा थियो नत्र त पहिले नै यो कुरा बाहिर आउने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *