सभामुखले भनाइ:बरु म संसदमै मर्न परे पनि मर्न तयार छु,तर Mcc कुनै हालतमा पास गर्न दिन्न

समाचार

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । त्यहाँ उनले प्रचण्डलाई सुनाए ‘बरु म संसदमै मर्न तयार छु, तर एमसीसी सम्झौता टेबल गर्न दिन्न । त्यतिमात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा

पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे । ‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने ? म पेश गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने । प्रधानमन्त्री देउवा भने जसरी पनि एमसीसी संसदमा टेबल गराउने प्रयासमा

छन् । शनिबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले १ फेब्रुअरीभित्र संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । तर सभामुखको अडान बुझेका माओवादी

केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री देउवालाई रोके र १६ गतेका लागि डाकिएको संसदको बैठक १० दिन धकेलियो । संसद बैठक स्थगित गर्ने क्रममा नै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यही प्रश्न गरेका थिए । तर प्रचण्डले छलफल

गरौंला नि भन्नेबाहेक ठोस जवाफ दिन सकेनन् । किनकी बाह्य रुपमा चीन र अमेरिका तथा आन्तरिक रुपमा आफ्नै पार्टीभित्र र बाहिरी जनमतका कारण प्रचण्ड एमसीसीबारे प्रचण्ड’दबावमा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *