रा ष्ट्रघा ती MCC पास हुने भएपछि बिहानै देखि ४० हजार सेना सडकमा,३ दिनमा कब्जा गरिसक्ने(सक्दो सेय गरौं)

समाचार

काठमाडौँ।रा ष्ट्रघा ती MCC पास हुने भएपछि बिहानै देखि ४० हजार सेना सडकमा, ३ दिनमा कब्जा गरिसक्ने (सक्दो सेय गरौं)दिएको शिर्षक अनुसारको भिडियो र फोटो हामीले युट्युब च्यानलबाट साभार गरेका हौ यो सम्बन्धि कुनै समस्या भए उक्त च्यानललाई सम्पर्क गर्नुहोला ।धन्यवाद

एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)मार्फत नेपाली सेनालाई विश्व सैनिक गुटबन्दीमा नेपाल सरकार र केही दलहरूले नै ष ड्यन्त्रपूर्वक मर्ज गर्न खोजिरहेका छन् । त्यसैले नेपाली जनता, नेपाली सेना, सशस्त्र, प्रहरी सबै एमसिसी रोक्न लाग्नुपर्ने भएको छ ।

एमसिसी भनेको चिनियाँ लगानीका कारण विश्वभर बढिरहेको प्रभाव रोक्न बनेको र चीनलाई काउन्टर दिन स्थापना गरिएको अमेरिकन संस्था हो । यसको नेतृत्व पश्चिमा मुलुकहरूले इन्डियालाई गराइरहेका छन् ।

त्यसैले पहिलाको एसिया प्यासिफिक भन्नेलाई नै इन्डोप्यासिफिक बनाइयो । चीनविरुद्ध यसपूर्व नै युएस एड, एक्सन एड, एसिया फाउन्डेसनजस्ता संस्था क्रियाशील थिए, छन् । तर ती संस्था चीनवि रोधी गतिविधिमा क्रियाशील भए पनि राजनीतिक र फौजी मामिलामा भने ती संस्थाहरूले काम गर्ने कार्यक्षेत्र र अनुमति थिएन । त्यसैले आन्तरिक राजनीति, सैन्य र सामरिक क्षेत्रमा हस्तक्षेपकारी काम गर्न एमसिसी ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *