तनहुँका दीपक भण्डारीले मुडोजस्तै ओछ्यानमा पल्टिएर जीवन का’ट्न थालेको १२ वर्ष बितिसकेको छ।

समाचार

यसरि म बाँच्न सँकिन भन्दै दिपकले लेखे प्रधानमन्त्री देउवालाई इच्छा मृ,त्युको कानुन बनाउन पत्र…म्याग्दे गाउँपालिका-७,तनहुँका दीपक भण्डारीले मुडोजस्तै ओछ्यानमा पल्टिएर जीवन का’ट्न थालेको १२ वर्ष बितिसकेको छ। उहाँ २०६६ सालमा सडक दु`र्घ`टनामा परेपछि उनको अवस्था बिग्रि`एको हो। उक्त घट`ना पछि त्यसयता उनको टाउको मुनिको(कुमबाहेक) कुनैपनि अंग चल्दैनन्।

उनले फेसबुक मार्फत प्रधानमन्त्री लाई खुल्ला पत्र लेख्दै इच्छा`मृ`त्युको माग गरेको समाचार अहिले सामाजिक संजालमा भाइरल हुँदै छ। बाँच्नका लागि २४ सै घण्टा अरुको साहरा चाहिने भए’काले आफूसँगै परिवार पनि पीडित भएको दीपकको भनाइ छ। राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको अत्यावश्यक सेवा सुबिधा पाउन स्थानीय सरकारसँग निवेद’न गर्दापनि प्राप्त गर्न नसकेकाले अब आफ्नो चाहना ‘इच्छा मृ`त्यु’ भएको उनि बताउछन्।

एकपटक प्रधानमन्त्रीलाई भेट्न पाए हुने भन्ने इच्छा दिपकको रहेको छ। ‘म एकपटक प्रधान`मन्त्री ज्यू तपाईंसँग प्रत्यक्ष भेटी मेरो पीडा र आवश्यकताको यथार्थ अवगत गराउन चाहन्छु’ दीपक भन्छन्, प्रधान`मन्त्री ज्यू एकचोटि तपाईँले मेरो ठाउँमा रहेर पी`डाको महसुस गरेर हेर्नुहोस्।’

प्रधानमन्त्रीलाई भेटी आफू र आफूजस्तो परिस्थितिमा बाँच्न बा ध्य व्यक्तिहरूको हितका विषयमा कुरा गर्ने दीपकको चाहना छ। ‘यसै निवेदनमार्फत तपाईं माननीय प्रधानमन्त्री`समक्ष हार्दिक अनु’रोध गर्दछु। पक्कै पनिे भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु।’ दीपकले फेसबुकमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *