काठमाडौकाे कलंकीमा भर्खरै घट्याे यस्ताे दु:खद घटना

समाचार

सले ठ`क्कर दिँदा कलंकीमा एक ट्राफिक घा-इते भएका छन् । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो ।ठ`क्करबाट घा`इते ट्राफिकको टा`उकोमा चाे* `ट लागेको बसमा सवार आरआर क्याम्पसका विद्यार्थी नेता सुसिल खनालले जानकारी दिएका छन्,बसले ओ`र`भट्याक गर्ने क्रममा ट्राफिकलाई ठ`क्कर दिएको प्रहरीले जनाएको छ । घा`इते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठ`क्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएकाे छ । साभार news24

याे पनि, मेरी बास्सैकी चर्चित अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण कहिले हुन्छ र उनी स्वस्थ बनेर हिँड्छिन् त ? पल्पसाका हरेक फ्यानलाई चासोको विषय बनेका बेला को- भिड-१९ संक्रमणको कारण देखाउँदै शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा तत्काल सुरु नगर्ने जनाएको छ ।मंगलबारको लागि प्रत्यारोपण हुने भनिएको भएता

पनि उनको मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन । नाताका व्यक्तिले मिर्गौला दिने निश्चित भएपछि पल्पसाको खुशि फर्किएको थियो भने उनी मेरी बास्सैको केही एपिसोडमा देखिएपनि शिक्षण अस्पतालले बिलम्ब गर्दा अझै चम्सुरीको खुशी फर्किएको छैन ।सातामा तीनपटक मिर्गौला डायलासिसको लागि कीर्तिपुरस्थित माइती र बालाजुस्थित घरमा आउजाउ गरिरहेकी ‘चम्सुरी’लाई शिघ्र स्वास्थ्य लाभको कामना छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *