हवाई यात्रा गर्दै हुनुहुन्छ भने यो गल्ति नगर्नुहोला,नत्र त्रिभुवन विमानस्थल =बाट नै फर्किन पर्ला

समाचार

विमानस्थल`बाट यात्रा गर्ने आन्तरिक उडान|तर्फका यात्रुले अब टिकट नम्बर मात्रै देखाएर प्रवेश नपाउने भएका छन् ।अहिले`सम्म मोबाइलमा टिकट नम्बर मात्रै देखाए पुग्नेमा अब टिकट प्रिन्ट गर्नुपर्ने वा पूर्ण विवरण|सहितको डिजिटल टिकट देखाउनु|पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।केही यात्रुले १० अङ्कको ‘प्यासेन्जर नेम रेकर्ड’ (पीएनआर) मात्रै लिएर विमान|स्थलमा जाँदा सुरक्षा संवेदन`शीलता बढेको तथा यात्रुको विवरण

सङ्कलनमा सुरक्षा`कर्मीलाई अप्ठेराे भएको भन्दै प्रिन्ट टिकट बोक्न भनिएको विमान`स्थलका महानिर्देशक भोला|प्रसाद गुरागाईंले बताउनुभयो ।मोबाइलमा पीएन`आर नम्बर मात्रै बोक्नेहरू`लाई कडाइ गरिएको र डिजिटल टिकट नै हुनेहरूको हकमा भने प्रवेश नरो|किएको उहाँको भनाइ छ ।मोबाइलमा डाउन`लोड गरिएको पूर्ण विवरण|सहितको टिकट भएमा प्रिन्टलाई अनिवार्य नगरिएको विमानस्थल कार्या|लयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *