काठमाडौकाे कलंकीमा भर्खरै घट्याे यस्ताे दु:खद घटना

समाचार

बसले ठ`क्कर दिँदा कलंकीमा एक ट्राफिक घा-इते भएका छन् । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो ।ठ`क्करबाट घा`इते ट्राफिकको टा`उकोमा चाे* `ट लागेको बसमा सवार आरआर क्याम्पसका विद्यार्थी नेता सुसिल खनालले जानकारी दिएका छन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बसले ओ`र`भट्याक गर्ने क्रममा ट्राफिकलाई ठ`क्कर दिएको प्रहरीले जनाएको छ । घा`इते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठ`क्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएकाे छ । साभार news24

याे पनि, मेरी बास्सैकी चर्चित अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण कहिले हुन्छ र उनी स्वस्थ बनेर हिँड्छिन् त ? पल्पसाका हरेक फ्यानलाई चासोको विषय बनेका बेला को- भिड-१९ संक्रमणको कारण देखाउँदै शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा तत्काल सुरु नगर्ने जनाएको छ ।

मंगलबारको लागि प्रत्यारोपण हुने भनिएको भएता पनि उनको मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन । नाताका व्यक्तिले मिर्गौला दिने निश्चित भएपछि पल्पसाको खुशि फर्किएको थियो भने उनी मेरी बास्सैको केही एपिसोडमा देखिएपनि शिक्षण अस्पतालले बिलम्ब गर्दा अझै चम्सुरीको खुशी फर्किएको छैन ।

सातामा तीनपटक मिर्गौला डायलासिसको लागि कीर्तिपुरस्थित माइती र बालाजुस्थित घरमा आउजाउ गरिरहेकी ‘चम्सुरी’लाई शिघ्र स्वास्थ्य लाभको कामना छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *