बैंकमा बचत खातामा पैसा जम्मा गर्ने गर्नुभएको छ भने आयो अब मालामाल हुने दिन

समाचार

काठमाडौ । बैंकमा तपाईले लिएको ऋणको ब्याज बढिरहेको छ तर निक्षेपको ब्याज भने बढेको छैन । अब भने वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १ गतेबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर बढाउने निर्णय गरेका हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसअघि व्यक्रिगत मुद्धती निक्षेपमा १०।०५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका बैंकहरुले त्यो दर रेटमा परिवर्तन गर्ने भएका छन् । फागुनको लागि नयाँ ब्याजदर प्रकाशित गर्दा ११।०३ प्रतिशतसम्म ब्याज आउन सक्ने सम्भावना छ । तर ब्याजदर बढाउने निर्णयमा कोही बैंकरलाई पनि चित्त बुझेको छैन । यस अघिकै ब्याजदर कायम राख्ने गरी तयारी गरीरहेका बैंकलाई बैंकर्स संघले नयाँ निर्णयवारे जानकारी गराएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माघको मुद्धती निक्षेपको औसत ब्याजदर १०।०३ प्रतिशत रहेछ त्यसमा १० प्रतिशत बढाउँदा ११।०३ प्रतिशत व्यक्तिगत मुद्धती निक्षेपमा र संस्थागतमा एक प्रतिशत कम हुँँदा १०।०३ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको जानकारी आएको ती बैंकरले बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *