आज दिनभर देशका यी ठाउँमा बत्ती जाने ।

समाचार

काठमाण्डाै – शनिबार काठमाण्डाैका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल वि’द्युत् प्रा’धि’करणले जनाएकाे छ । रत्नपार्क वितरण केन्द्रकाे कालिकास्थानदेखि विजय मेमाेरियल स्कुल सम्मकाे ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्रा’धि’करणकाे वि’ज्ञ’प्तिमा उल्लेख छ । त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिका स्था’न आसपास क्षेत्रका ग्राह’क’व’र्गमा असु’विधा पुग्ने प्रा’धि’करणले जनाएकाे छ । 

यो पनि: नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।
देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।
एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *