Breaking..जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास,यस्तो रह्यो टेस्ट(भिडियो हेर्नुहोस)

समाचार

जापानले कोरोना भा’इरसको प्र’भावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्या’स पत्ता लगाएको दाबी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट कोरोना भाईरस नष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अनुसन्धान कर्ताले यो ग्यासले कोरोना भाइरस नष्ट गर्ने दाबी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ । त्यस्तै अनुसन्धानकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।’ भिडियोमा हेर्नुहोस: