साताकाे पहिलाे दिन आइतबार सुनचाँदी किन्दै हुनुहुन्छ भने,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

पुष ११ गते । साताकाे पहिलाे दिन आइतबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ ।आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

काेराे-ना भा-ईरस (काे-भिड –१९ )बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *