यो कस्तो आ’देश ? १६ बर्षिय कि’शोरीलाई ना ङ्गो ब’नाएर सबैको सामू ब’ला’त्का’र गर्न भनियो

बिश्व समाचार

पाकिस्तानको मुल्तानमा एक कि’शोरीमाथि ब’ला’त्का’रको आ’दे’श दिएको आ’रोपमा २० जनालाई प’क्राउ गरिएको छ ।युवतीको दार्इले एउटी बा’लिकामाथि ब’ला’त्का’र गरेका थिए ।त्यसैको ब’द’ला स्वरुप पञ्चायतले ब’हिनीलाई ब’ला’त्का’र गर्ने आ’दे’श दिएको हो । प्र’हरीका अनुसार दुवै पी’डि’तका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आ’दे’श दिएको बताइएको छ ।प्र’हरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा गाउँको पञ्चायतले स’जा’यको रुपमा १६ वर्षीया कि’शोरीको ब’ल’त्का’र गर्ने आ’देश दियो किनकी उनको दार्इले १२ वर्षीया बा’लिकाको ब’ला’त्का’र गरेका थिए ।’

१३ वर्षीया बहिनीलाई काकाको छोराले ब’ला’त्का’र गरेका थिए । यसको स’जा’यका रुपमा जिरगाले उ’जुरीकर्तालाई अ’भि’यु’क्तको ब’हिनीमाथि ब’ला’त्का’र गर्न आ’दे’श दिएको थियो । पञ्चायतको आ’दे’शसँगै बहिनीको ब’ला’त्कार भएको थियो ।पाकिस्तानी पत्रिका डनका अनुसार किशोरीलाई मानिसहरूको अ’गाडि उ’पस्थित हुन लगाएर सबैका सा’मू ब’ला’त्का’र गरिएको छ ।दुवै किशोरीका आमाले घ’टनाको वि’रो’ध गरेका थिए । पछि उनीहरूले प्र’हरीमा उ’जुरी दिएका छन् । प्र’हरीले घ’टनाका दो’षीलाई का’र’बा’ही गर्ने जनाएको छ ।प्रहरीले २५ व्यक्तिहरूमाथि मु द्दा दर्ता गरेको छ । कि’शोरी ब’ला’त्का’र गर्ने युवक भने फ’रा’र छन् । – एजेन्सी

यो पनि:पैसा नदिएको झो कमा यसरी का’टि’न् आफ्ना पतिको लि ङ्ग र फा’लिन ट्वाइलेटमा,दक्षिण कोरियाकी एक महिलाले आफूलाई वे’वास्ता गरेको झो कमा अाफ्नै पतिको लि ङ्ग का’टि’दिएकी छन् ।किम नामकी ती महिलाले धेरै गल्फ खेलेको र आफूलाई वे’वा’स्ता गरेको रि समा आफ्ना प’तिको लि ङ्ग का’टि’दिएकी हुन् । उनले सुतिरहेका बेलामा ५४ वर्षीय प’तिको लि ङ्ग का’टे’र ट्वाइलेटमा फा’लि’दिएकी थिइन् ।

लि ङ्ग का’टि’दिएपछि किमका पति पी डाले चि’च्याएका थिए । उनको आवाज सुनेपछि छिमेकी किमको फ्ल्याटमा गएका थिए । भुईंमा पी डाले छ’ट’प’टा’इ रहेका ती पुरुषलाई त’त्काल अस्पताल लगिएको थियो ।अहिले किम प्र’हरीको नि’य’न्त्र’णमा छन् । आफ्ना श्रीमानले गल्फ बढी खेलेको, आफूलाई वे’वा’स्ता गरेको र पैसा न’दिएको का’रण लि ङ्ग का’टि’दिएको बयान दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *