दुई सन्तानकी भाउजु लिएर देवर भागे,प’क्राउपछि ब’यान सुन्दा सबै च’कित!

समाचार

काठमाडौ । पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् ।यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ । जुन नेपाली सीमा नजिक छ । यस्ता घटनाले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लि’एर देवर फ’रा’र भएका छन् ।देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो ।

परिवारले प्रहरीमा मु-द्धा हा’लेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नि’य’न्त्र’णमा लिएको बताइएको छ ।प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु स’म्ब’न्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो ।२५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लि’एर भा-गेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् ।

उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए ।पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भा-ग्न सफल भएको प्रहरीलाई ब’यान दिएका छन् ।

प’क्राउपछिको बयानमा भाउजुले बिबाह गरेको केही दिनदेखि नै देवरसँग हरेक गो’प्य रुपमा रहेको बताएकी छिन् । श्रीमानसँग आफुलाई खु’शी नमिलेपछि देवर रोजेको र देवरलेपनि साथ दिएको उनको बयान छ ।उनीहरु दुबैले आफुहरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो निर्णय लिएको अब कहिलै छु’ट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनीहरु त्यसको पर्खाइमा छन् ।उनीहरुलाई थु-नामा भने राखिएको छैन । परिवारको निवेदनका आधारमा उनीहरुलाई नि’यन्त्रणमा लिएर परिवारसँग छलफल गराएको छ ।प्रहरीले गराएको छलफलमा उनीहरु एकसाथ बस्ने निर्णय सुनाएका छन् । तर केही ले’नदे’न मि’लाउनुपर्ने स’हमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *