निजी विमान दु’र्घटना हुँदा नौ जनाको मृ’त्यु भएको छ। डोमिनिकन रिपब्लिकमा बुधबार भएको एक निजी विमान दु’र्घटनामा परी चालक दलका सदस्य सहित ९ जनाको नि’धन भएको सीएनएनमा समाचार छ।विमानमा सवार सात जना यात्रु र दुई जना चालकको मृ’त्यु भएको हो ।विमान दु’र्घटनाको कारण खुलेको छैन।
विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्र्ताष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो । उडान भरेको १५ मिनेटमा विमानमा समस्या आएपछि आप’तकालिन अवरतण गर्ने क्रममा विमान दुर्घ’टना भएको बताइएको छ।
विमानमा सवार सात जना यात्रु र दुई जना चालकको मृ’त्यु भएको हो । विमान दु’र्घटनाको कारण खुलेको छैन।विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्र्ताष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो । उडान भरेको १५ मिनेटमा विमानमा समस्या आएपछि आप’तकालिन अवरतण गर्ने क्रममा विमान दुर्घ’टना भएको बताइएको छ।
यो पनि:दाङमा कुलोमा डु’बेर एक जनाको मृ’त्यु भएको छ। घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डु’बेर मृ’त्यु भएको हो।खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएका उनको डु’बेर मृ’त्यु भएको खबर प्राप्त भएको र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
यस्तै बैतडीमा भि’रबाट लडेर एक महिलाको मृ’त्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-८ की २६ वर्षीया जानकी ऐरको भि’रबाट ल’डेर मृ’त्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ।प्रहरीका अनुसार आज विहान ऐरको मृ’त्यु भएको हो। उनी गाउँ नजिकैको भिरमा घाँस का’ट्न गएको बताइएको छ।