श्रीमान विदेश,यता गर्भ’वती भइन् श्रीमती,भन्छिन्:‘सपनामा आउने गर्थे श्रीमान्’

समाचार

काठमाडौं:श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनी,हरुका डेढ बर्षिया छोरा पनि छन् । यसै’बिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।याे घट’ना भारतको जगदीशपुर’मा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसको’मा पुगेकी छिन्। उनले भाउजु ३ महिना’देखि गर्भ’वती भएको बताइन्।

यसै’बिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमान’को भएको दावी गरिन्। उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन्।

उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छक्क परे। यस्तै पछि थाहा भयो कि उनले एक युवक’सँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ। याे घटनाले सबैलाइ चकित पारेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *