पौस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै सार्वजनिक बिदा दिइएको हो ।प्रसिद्ध धान्य पुर्णिमाको अवसरमा पौस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेको छ । यो पर्ब किरात धर्मावालाम्बीहरुमा मनाइने पर्ब हो। यस पर्वमा नेवार जातिले पनि योमरी पुर्णिमा पर्वको रुपमा मनाउने गर्दछ।
यो पनि:एजेन्सी । सबै मुलुकको आफ्नै नियम हुन्छ । उत्तर कोरियामा अरुले सुन्दा अचम्म लाग्ने नयाँ नियम लागू भएको छ । त्यहाँ हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ ।अबका ११ दिन त्यहाँका नागरिकलाई हाँस्न प्रतिवन्ध लागेको हो । हाँस्न मात्र होइन कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो ।
उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा रमाउने काममा पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।