७ वर्षको बालकमा ओ’मिक्रोन पुष्टि,विशेषज्ञहरुलाई बनायो चिन्तित

समाचार

काठमाडौ । ७ वर्षको बालकमा ओमिक्रोन पुष्टि, विशेषज्ञहरुलाई बनायो चिन्तित ! फेरी अर्को महामा’रीको रुप लिँदै गरेको को’भिडको नयाँ भे’रियन्टको प्रभावले चिकित्सक र स्वास्थ्यककर्मीलाई चिन्तित बनाएको छ । एक जना ७ वर्षका बालकमा पनि ओ’मिक्रोन पु’ष्टि भएको छ ।भारतमा नयाँ भे’रियन्ट तिब्र गतिमा फैलिन थालेको छ । पछिल्लो पटक महाराष्ट्र र केरलामा गरि ८ जनामा ओ’मिक्रोनको सं’क्रमण देखिएको छ । तमिलनाडुमा एक सात बर्षिय बालकमा समेत ओ’मिक्रोन पुष्टी भएको भारतीय संचारमाध्यमहरुमा समाचार छ ।

यो सँगै भारतमा ओ’मिक्रोन भा’इरसबाट सं’क्रमित हुनेको संख्या ७३ पुगेको छ । तेलंगानामा समेत दुई जना विदेशी नागरिकमा ओ’मिक्रोनको सं’क्रमण भेटिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ८४ जनामा को’रोना सं’क्रमण देखिएको छ ।ओ’मिक्रोन नयाँ भे’रियन्ट भएकाले यसको प्रभावका बारेमा विशेषज्ञहरु अध्ययनकै क्रममा छन् ।

विश्व स्वास्थ्य संगठनले पनि यसको संक्रामक क्षमता अत्याधिक बढी भएको जनाएको छ । सचेत नभएका कारण ओ’मिक्रोनको प्रभाव ड’रलाग्दो भएको भन्दै डब्लुएचओले चेतावनी दिएको छ ।खोपले पनि ओ’मिक्रोनलाई काम गर्छ की गर्दैन भन्ने एकिन पुष्टि भैसकेको छैन । त्यसैले विशेषज्ञहरुले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *