ओ-मिक्रोन भाइरस विश्वभर अनौठो तरिकाले फैलिईरहेको भन्दै,निकालियाे यस्ताे ड`र लाग्दो विज्ञप्ति

बिश्व समाचार

ओ-मिक्रोन भाइरस विश्वभर अनौठो तरिकाले फैलिईरहेको भन्दै, निकालियाे यस्ताे ड`र लाग्दो विज्ञप्ति । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओ- मिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ ।ओ-मिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओ-मिक्रोनको गति निकै तीब्र रहेको बताएको हो । डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको को- रोनाको ओ-मिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चे-तावनी समेत दिुनभएकाे छ।

समयमा नियन्त्रण नगरे बिश्व फेरि ओ-मिक्रोनको चपेटामा पर्ने भन्दै उहाँले विश्व समुदायलाई सचेत बनाउनु भएको छ । ओ-मिक्रोन देखा परेपछी धेरै राष्ट्रहरुले दक्षिण अफ्रिाका र त्यसका छिमेकी देशहरुलाई यात्रा प्रतिबन्ध लगाए पनि चुस्त मा-पदण्ड तय गर्न चुकेको उहाँको गुनासो रहेकाे छ ।काेराेना भा-ईरस (काे-भिड –१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *