प्रेमीसँग मोवाइलमा कुरा गर्न नदिएको भन्दै किशोरीले लिइन् बाबुको ज्या न!यसरी खुल्यो र’ह’स्य…

समाचार

छोरा छोरीले बाबुआमालाई आदर भावले नै हेर्छन् भन्ने स त्य नहुन सक्छ । यो कुराको पुष्टी भारतमा भएको एक घ’टनाले गरेको छ । त्यहाँ एक छोरीले आफ्नै बाबुको ज्या न लि’एकी छिन् ।अझ अ’नौठो त ती किशोरीको उमेर समेत १८ बर्ष भन्दा कम छ । यो घ’टना मध्य प्रदेशको बैतूल भन्ने ठाउँको हो । उनले यस्तो घ’टना गर्नका लागि आफ्ना केटा साथीको स’हयोग लिएकी थिइन् भने उनको बोइफ्रेण्डले पनि उसको साथी बोलाएर ल्याएका थिए ।

सारणी इलाकाको एक घरबाट केही दिन यता न’राम्रो ग न्ध आइरहेको थियो । छिमेकीले यसको महसुस गरे र प्र’हरीलाई खबर गरे । प्र’हरीले जब उक्त ठाउँमा पुगेर हेर्यो त अचम्ममा पर्यो ।त्यहाँ एक कम्बलमा बे रि ए को अवस्थामा एक पुरुषको श व थियो । धेरै दिन भएकाले गल्न थालेको अवस्थामा श व थियो । त्यसबाट ग’न्ध समेत धेरै आइरहेको थियो ।

उक्त घ’टनापछि प्र’हरीले सोधपुछ सुरु गर्यो । परिवारबाटै सुरु भएको सोधपुछमा अनौठो कुरा बाहिर आयो । ती ब्यक्ति श्रीराम नामका थिए । किशोरीले ग’न्ध आउन थालेपछि परफ्युम समेत हाल्ने गरेकी थिइन् ।स्थानीय बबलू नागले ने पुलिसलाई सूचना दिए पछि घ’टना बाहिर आएको थियो । प्र’हरी अधिकारी महेन्द्र सिंह चौहानले थप अनुसन्धान जारी रहेको आजतकलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *