फो न कै कु रा का नी मा बसेको मा या प्रे मले य ति सम्म गराउला भन्ने बेलडाँडी गाउँपालिकाका १८ वर्षीया अनुजा परिवर्तित नाम० ले सपनामा स मे त सो चे की थिइनन्।तीन–चार महिना फोन कु रा का नी भएपछि बेलौरी नगरपालिका–७ रामनगरका २५ वर्षीय देव रानाले अनुजासँग बि हे को प्र स्ता व राखे। लामो समयको गहिरो प्रेमपछि देवको वि वा ह को प्र स्ता व अनुजाले नकार्न सकिनन्।हिँडदा, उठ्दा, बस्दा उनलाई देवकै याद आउँथ्यो। त्यसमा पनि मिलेको जिउडाल, कपालको स्टाइलले अनुजानको मन देवतिर तानिकएको थियो। देवले बारम्बार अनुजासँग बिहेको प्रस् ता व गरिरहे।
अर्थात देवले अनुजालाई एक किसिमले बिहे गर्न द बा ब दिइरहे। घरमै आएर प्रेम प्र सं ग बारे बताएपछि अनुजाका दाइले देवसँग उनको बिहे ग रि दि ए। सा मा न्य आर्थिक हैसियत भएकाले अनुजाका दाइले उनीहरुको टीकाटालो गरेर बहिनी अन्माएका थिए।अनुजा र उनको परिवारलाई देवले गैरसरकारी संस्थामा जा गि रे समेत भएको ब ता ए का थिए। देवले शुक्लाफाँटा नगरपालिका–४ असैनामा डेरा गरेर बस्दै आएको घरमा अनुजालाई भित्र्याए।
तर बि हे गरी ल्याएको पहिलो रात मात्र अनुजाले थाहा पाइन् देव त देविका रहेछिन्। अर्थात् देव केटा न भ ए र केटी नै भएको उनले थाहा पाइन्।सँगै सुत्दासमेत शा’री’रि’क स म्ब न्ध नराख्ने र पछि हट्न थालेपछि अनुजाले यसबारे थाहा थाएकी थिइन्। ‘म पनि केटी नै हुँ भनेर देवले स्वि का रे पछि मात्र अनुजाले माइतीलाई यसबारे जानकारी गराइन्।रुँदै अभिभावकलाई अनुजाले देवबारे सबै बताएपछि उनका माइती च कि त मात्र भएनन सबैको हो’सस’मेत उ’ड्यो।
अभिभावकले यसबारे इलाका प्रहरी कार्यालय झलारीमा झुक्यानमा पारेर वि वा ह गरेर ल्याएकोु उ जु री दिए। प्रहरीले देव र अनुजालाई सँगै राखेर शनिबार कुरा गरेपछि यसबारे अझ खुल्न आएको हो।देव भनिने देवकी राना बहाइ धर्म प्र चा र क पनि हुन्। धर्म प्रचारक भएदेखि उनले नाम प रि व र्त न गरेका रहेछन्। देवकी आमा राम दु ला री ले देव आफ्नी छो री भएको स्विकारिसकिन्।इलाका प्रहरी झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले दुवै जनालाई अ भि भा व क जिम्मा लगाइएको बताए।
‘अनुसन्धान जारी छ’, उनले भने, ‘अन्य प्रयोजनका लागि वि वा ह गरेको रहेछ भने का र बा ही बढाउँछु।’देवकीको भ ना इ उद्धृत गर्दै प्र ह री निरीक्षक बोहराले भने, ‘सबै थोक दिन सक्छु तर शारीरिक सु ख भो ग दिन सक्दिनँ भनेर सबै सामु भ ने का छन्।उनको भनाइले पनि उनी केटा चै होइनन्।’ उनका परिवारका अ नु सा र सानैदेखि देवकीले केटी भएर पनि केटाकै हा उ भा उ देखाउने गरेका थिए।