युएईमा नेपाली युवती र भारतिय युवकको प्रेम:युवती टाढिन खोजेपछि अन्ततःयतीसम्म भयो

समाचार

वैदेशिक रोजगारीका लागि यूएई पुगेकी एक नेपाली युवती अप्ठेरोमा परिन् । उनी एक जना भारतीय नागरिकको प्रेममा परेकी थिइन् ।प्रेममा रहँदा उनीहरुबीच शा रिरी क स म्प र्क पनि भयो । तर पछि नेपाली युवतीलाई ति युवक मन पर्न छाडे । ति युवक हुन् भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम ।शा रिरी क रुपमा पनि एक भए । स म्प र्क राखेकै बेला सलिमले ति युवतीको अंत रंग तस्बिर पनि लिए काठमाडौकी एक युवती वैदेशिक रोजगारीका लागि यूएइ पुग्दा उनी मोहमसंग एउटै कम्पनीमा काम गर्थिन ।

एउटै उमेर समुहका उनीहरु सँगै काम गर्दा गर्दै निकट भए । निकटता यति भयो की उनीहरु शा रि रीक रुपमा पनि एक भए । स म्प र्क राखेकै बेला सलिमले ति युवतीको अंत रंग तस्बिर पनि लिएका रहेछन् । तर त्यो कुरा युवतीले पत्तै पाइनन् ।तर जब उनी नेपाल फर्किइन् त्यस पछि सलिमले उनलाई ब्ल्या कमे लि गं गर्न थाले । ति युवती टाढा हुन खोजेको थाहा पाएपछि सलिमले ति अं-तरंग तस्बिर युवतीका परिवारलाई पठाइदिने चेतावनी दिए ।

सलिमले यसरी अ नुचि त फाइदा उठाउन खोजेपछि ति युवती काठमाडौं प्रहरी परिसर, टेकु पुगीन् । उनले प्रहरी समक्ष आफुलाई परेको समस्या सुनाइन् ।प्रहरीको सम्पर्कमा पुगेकी युवतीले सालिमलाई नेपाल बोलाइन् । सलिम पनि युवतीलाई भेट्न द वा व दिइरहेका थिए ।युवतीलाई भेट्न नेपाल आएका ति युवकलाई प्रहरीले उनी बसेकै होटलवाट पक्राउ गरेको छ । उनी विरुद्ध थप अनुसन्धान गरिरहेको टेकु प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *