तेल ट्यांकर बि’स्फो’ट हुँदा ६० जनाको मृ’त्यु,तीन दिन राष्ट्रिय शो’क

बिश्व समाचार

हाइटीमा तेल ट्यांकर बि स्फो’ट हुँदा ६० जना भन्दा बढी’को मृ’त्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बि’स्फो’ट’मा अन्य दर्जनौं घा’इते भएका छन् ।बि’ स्फो’ट’पछि भएको ठू’लो मा’नवीय क्ष’ति’बाट आफू अ”त्य’न्तै म’र्माह’त भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् ।दु’र्घ’टना’पछि तीन दिन राष्ट्रिय शो’क घो’ष’णा गरिएको छ । घा’इतेहरु’को स्वास्थ्य उपचारको लागि सरकारले आ’वश्यक पह’ल गर्ने उनले बताए ।

बि’स्फो’ट’ पछि पनि दर्जनौं’को श’ब घ’ट’नास्थल’मा छ’रि’एको थियो । बि’ स्फोट’मा कम्तिमा १०० जना घा’इते भएको प्रह’रीले जनाएको छ । स्थानीयले ट्यांकर’बाट चुहिएको तेल उठाउने क्रम’मा ट्यांकरमा अ’क’स्मा’त बि’ स्फो’ट हुँ’दा ठू’लो मान’वीय क्षति भएको जनाइएको छ । बि’ स्फो’टप’छि ट्यांकर’मा आ’गो लागे’को थियो ।

यो पनि पढ्नुहोस्, विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्क अब भौतिक सम्पत्तिबिहिन बनेका छन्। अर्थात् मस्कसँग अब न कुनै घर छ, न एक चिम्टी माटो नै।विद्युतीय सवारी उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्रमा महत्वाकांक्षी काम गर्दै आएको कम्पनी स्पेस एक्सका संस्थापक मस्कले गतवर्ष नै आफूलाई सम्पूर्ण भौतिक सम्पत्तिबाट मुक्त गर्ने घोषणा गरेका थिए। भौतिक सम्पत्तिले ठुला लक्ष्यबाट आफूलाई विचलित गर्ने भन्दै यसबाट छुटकारा चाहेको उनले बताएका थिए।

मस्कले उनको नाममा बाँकी रहेको सिलिकन भ्याली (क्यालिफोर्नियास्थित) अन्तिम हवेली पनि बिक्री गरेका छन्। त्यससँगै उनले सो घरबारे उल्लेख गर्दै लेखेका छन् – ‘त्यो कुनै ठूलो परिवारका लागि ठिक थियो जुन अब त्यहाँ बस्न जाँदैछन्। यो ठाउँ विशेष छ।’मार्समा स्पेस एक्स पुर्‍याउनेजस्ता ठुला लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सन् २०२० मा उनले आफ्ना सम्पूर्ण घरजग्गा लगायतबाट छुटकारा लिएर चाहेको बताएका थिए। सोही क्रममा यसै वर्षको मध्यतिर उनले १० बेडरुमको १४८६ वर्गमिटरको एउटा बङ्ग्लोबाहेक अरु सबै सम्‍पत्तिहरु बेचिसकेको सार्वजनिक गरेका थिए। बाँकी सोही एउटा प्रोपर्टी पनि अहिले उनले ३ करोड डलरमा बिक्री गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *