बिहेको १५ दिनपछि बेहुलीको यस्तो कर्तुत देखेर बेहुला चकित, सबै परिवार परे छक्क !उत्तर प्रदेशको अलिगढबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ बेहुलीले अचानक बिहे गर्न अस्वीकार गरिन् । दुवै पक्षमा च’र्काच’र्की भयो र घटना प्रहरीसम्म पुग्यो ।दुई पक्षबीच हालसम्म कुनै सहमति हुन नसकेको बताइएको छ । प्रहरीले यो मुद्दा सुल्झाउने प्रयास गरिरहेको छ । तर दुवै पक्षले एकअर्कालाई दो’षारो’पण गरिरहेका छन् । योसँगै बेहुलीले बेहुला पक्षमाथि धो’का दिएको आरोप पनि लगाएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यो घटना अलिगढको थाना चर्रा क्षेत्रको सिरौली गाउँको हो। विवाह समारोहमा बेहुलाको खुब स्वागत भयो,जन्तीले खाना खाए, हिन्दु संस्कार अनुसार सबै परिक्रमा भयो तर बेहुलीलाइ सिन्दुर लगाइदिन बेहुलीले हात बढाएपछि घटनाले नयाँ रुप लियो । एकाएक बेहुली चि’च्या’इन् र उनले विवाहको संस्कार पूरा गर्न अस्वीकार गरिन् । किनकी बेहुलाको एक हातको तीन औँला का’टि’एको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बेहुलीले बिहे गर्न अस्वीकार गरेपछि खुसीसाथ चलिरहेको विवाह कार्यक्रम ठप्प भएको छ । बेहुलीले बेहुलाको औंला का’टि’एको जानकारी लुकाएर सबैलाई धो’कामा राखेको आरोप लगाएकी छन् ।औँला का’टिए’को बारे जानकारी दिएको बेहुला पक्षको भनाइ छ । त्यसपछि मात्रै विवाह तय भयो । यही कारणले गर्दा विवाहको कार्यक्रम लगभग सम्पन्न भइसकेको थियो तर विदाई अस्वीकार गरिएको थियो । घटना पाएपछि स्थानीय प्रहरी पनि घटनास्थलमा पुगेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****