सुहागरातमा दुध लिएर कोठमा छिरेकी श्रीमतीको कहा’ली लाग्दो रात!एकपटक अवश्य पढौं..

समाचार

काठमाडौं । त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ।

तर मैलै सोचेकै थिइनँ एउटा क’हा’ली लाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भ’य’ङ्क’र नि’राशाजनक। कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चु’म्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए।

म ३५ वर्षकी थिएँ र मसँग शा’रीरिक स’म्प’र्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पी’डा’दा’यी थियो। कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एकअर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डा’ह गर्थेँ। के मलाई पनि जिन्दगीमा त्यस्तो साथीको चाहना थिएन रु मेरो ठूलो परिवारमा चारजना दाजुभाइ, एक बहिनी र वृद्ध भइसकेका अभिभावक थिए। तर पनि मैले सधैँ एक्लो महसुस गर्थेँ।

मेरा दाजुबहिनीको बिहे भइसकेको थियो र उनीहरूको आफ्नै परिवार थियो। बेला–बेला मैले सोच्थेँ मेरो उमेर बढ्दै गएको र म एक्लो भएकोबारे उनीहरू के नै चासो राख्थे र मेरो मुटु प्रेम र चाहनाका लागि जलिरहन्थ्यो। तर म एक्लोपनले घेरिएकी थिएँ। बेला–बेला मलाई लाग्थ्यो कि म मोटी भएकीले यस्तो भएको हो।

के पुरूषहरू मोटी महिलालाई घृ’णा गर्छन् रु के मेरो तौल नै मैले विवाहका लागि उपयुक्त केटा नपाउनुको का’र’ण हो रु के म साँच्चै नै जीवनभर एक्लै रहनुपर्छ रु के म सधैँ कु’मारी नै रहन्छु रु यस्ता प्रश्नहरू हरबखत मेरो दिमागमा खेलिरहन्थे। अन्ततः जब म ३५ वर्षकी भएँ। कसैगरी ४० को दशकका एक पुरूष विवाह गर्न आए। हाम्रो कुरा छिन्ने बेलामा मैले मेरा भावना उनीसँग व्यक्त गरे। तर उनले न ध्यान दिए न त जवाफ। उनी अ’त्तालिएको जस्तो लाग्यो। भुइँतिर निहुरिएर उनी चुपचाप बसिरहे, टाउको पनि खासै माथि उठाएनन्।

मैले सोचेँ पुरूषहरू अचेल महिलाभन्दा बढी ल’जाउन थालेका छन् र मेरा हुनेवाला पति पनि अ’पवाद रहेनछन्। तर बिहेको रात म अ’लमलमा परेँ। मलाई थाहा छैन उनले किन त्यस्तो व्यवहार देखाए। जब मैले भोलिपल्ट सोधेँ, उनले भने– मलाई सञ्चो भएन। तर केही पनि परिवर्तन भएन। हाम्रो दोस्रो, तेस्रो र कैयौँ रातहरू त्यस्तै रहे।

मैलै मेरी सासूलाई त्यो कुरा भनेँ तर उनले आफ्नो छोराकै बचाउ गरिन्। ऊ एक ल’जालु केटा हो जो बच्चैदेखि केटीहरूसँग कुरा गर्न ध क मान्थ्यो, ऊ केटाहरू पढ्ने विद्यालयमा पढ्यो र उसकी दिदीबहिनी पनि छैनन् न त वि’परीत लि’ङ्गको कोही साथी नै छ। त्यो स्पष्टीकरणले मलाई तत्कालका लागि केही राहतको अनुभुति दिलायो। तर मैले त्यसबारे सोच्ने क्रम रोक्न सकिनँ।

प्रत्येक दिन मेरा अपेक्षा, सपना र चाहनाहरू मर्दै गइरहेका थिए। यौ न मलाई असहज लाग्नुको मुख्य का’र’ण थियो। उनी मसँग खासै बोल्दैन थिए। उनले मलाई कहिले पनि छोएनन् न त मेरो हात समाए। यदि महिलाले आफूले लगाइरहेको लुगा मात्रै मिलाउन खोजी भने पुरूषहरू तिनलाई घु रेर हेर्छन्। तर राति सँगै सुत्दा पनि मेरा पतिले मलाई हेर्दैन थिए।

के मेरो मोटोपन नै उनको त्यस्तो व्यवहारको का’र’ण थियो रु के द’बा’बमा परेर उनले मसँग बिहे गरेका थिए रु मलाई आफ्नो पी’डा कसलाई सुनाऊँ थाहा थिएन। मेरो आफ्नो परिवार म नयाँ जीवनसँग खुशी थिएँ भन्ने भ्रममा थियो। तर मेरो धैर्यको बाँ’ध टु’टिरहेको थियो र मलाई एउटा स’माधान चाहिएको थियो।

म त्यस्ता पुरूषदेखि टाढै बसेँ। उनीहरूमध्ये कसैले मसँग बिहे गर्न चाहेको थिएन र प्र’तिबद्ध स’म्ब’न्ध बनाउन चाहेको थिएन। मसँग चाहना, स’प’ना र भावनाहरू छन्। तर मलाई माया गर्ने, मेरो ख्याल गर्ने, मेरा भावनाहरू बुझ्ने र मसँग जीवन बिताउने व्यक्तिसामु मात्रै म यी कुराहरू व्यक्त गर्न चाहन्छु। म त्यस्तो व्यक्तिका लागि प्रतीक्षरत छु।

त्यस्तो व्यक्ति नभेटुञ्जेल मैले आफ्ना साथीहरूको यौ न जीवनबारे गो’प्यरूपमा कुराकानी गरेर आफूलाई स’न्तु’ष्ट पारिरहेकी छु। मैले जे गरेकी छु त्यसका लागि मबारे धा’रणा बनाउने मानिसहरूको कुनै कमी छैन। मलाई विश्वास छ ती मानिसहरूले बुझ्नेछन् कि महिलाहरू नि’र्जी’व होइनन्, उनीहरूका पनि अनेकौँ भावना हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *