एजेन्सी । एक महिलाले माया अन्धो हुने कुराको एकपटक फेरी उदाहरण दिएकी छिन् । महिला आफैले टिवीको अन्र्तवार्ताको क्रममा आफ्नो जीवनको बारेमा बताउदै गर्दा एक समय छोराको साथीको २ बच्चालाई जन्म दिएकोे खुलाशा गरेकी हुन् ।मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए । उनी केही दिनदेखि पतिसँग सम्बन्ध विच्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।
लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए । लीसा र युवकबीच प्रेम बस्दा सम्म उनीहरुबीच शा,री,रिक र भावनात्मक स,म्बन्ध बलियो भइसकेको थियो । र उनी गर्भवती पनि भइसकेकी थिइन् ।
जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् । लीसालाई १४ वर्षका युवासँग स,म्बन्ध बनाएको आरोपमा प,क्राउ गरेर जेलमा हालिएको थियो । किनकी उनले राखेको सम्बन्ध कानुन अनुसार गै,ह्र,कानुनी थियो ।उनलाई धेरै समय कैदमा राखियो र कै,दबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् । दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।
यो पनि:प्रेमिकालाई विवाहको प्रस्ताव राख्नु पनि एउटा कला हो, जसमा सबै विज्ञ हुँदैनन् । यस्तो अवस्थामा मानिसहरु गुगलको सहारा लिन्छन् । किनभने त्यहाँ धेरै यस्ता भिडियो र विधिहरू छन्, जसले कसैको सामान्य प्रस्तावलाई रोमान्टिक बनाउन सक्छ। तर, यस्तो अवस्थामा भाग्यले केहीलाई साथ दिन्छ ।यस्तै नियती भोगेका छन् यो जोडीले । वास्तवमा, ती व्यक्ति आफ्नो प्रेमिका र कुकुरसँग समुन्द्रको किनारमा गएका थिए।
यस बीचमा, उनी आफ्नी प्रेमिकालाई प्रपोज गर्न घुँडा टेक्छन्, तर उनको कुकुरले यस्तो व्यवहार गर्छ कि दुबै हाँस्छन्। पक्कै पनि डग्गीको प्यारो अभिनयले यो प्रस्तावलाई यादगार मात्र नभई विश्वमा चर्चाको विषय पनि बनायो भाइरल क्लिपमा एक पुरुषले समुद्रको किनारमा आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेको देख्न सकिन्छ । घुँडा टेकेर बसेर उनले प्रेमिकालाई औंठी दिएर प्रपोज गरे । तर यस समयमा उनको घरपालुवा कुकुर दौडन थाल्छ। पहिले उनी क्यामेरातिर फर्किन् ।
त्यसपछि खुसीमा जोडीको वरिपरि दौडिन थाल्छ । गोल्डेन रिट्रिभर नस्लको यो कुकुरको नाम सोनी थियो, जसको व्यवहारले मानिसहरुको मन जितेको छ ।उनले क्याप्सनमा लेखेका छन्- कुकुरको प्रतिक्रियाले अझ राम्रो बनायो। साथसाथै भिडियोमा लेखिएको छ कि उनले सोचे कि हामी तस्विर खिच्दैछौं।