टिकटक चलाउनु हुन्छ भने आजदेखी लागु भयो यस्तो नियम,जानकारी छैन भने एकचोटी अवश्य हेर्नुहोस,नत्र पछुताउनु पर्ला

समाचार

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस प्रशासनले क्याम्पस पोशाकमा टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ ।विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गुनासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो । अबदेखि क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टीकटक भिडिओ बनाउन रोक लगाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ ।हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *