१५ बर्ष देखि श्रीमान सङ छुट्टिएर एक्लै बसेकि मधु क्षेत्री,यस्तो छ भित्री कुरा

मनोरंजन

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न मिडियामा निकै अन्तर्बर्ता हरु आइरहेको छ। र अन्तरबार्ता उनी बढि मात्रामा रोहिरन्छिन । अन्तरबार्ता मा बिगतका कुराले गर्दा रुएको उनी बताउछिन।बिगतका कुराले उन्को मन धेरै नै रुन्छ र बिगतका कुरालाइ लिएर कुनै कुरा मन नपर्ने उनी बताउछिन । आफ्नो बुडा सङ डिभोर्ष भैइसको पछि विभिन्न किसिमको टिका टिपनि भए को कुरा बताउछिन । र छोरिले बुबाको माया पनि नपाएको बताउछिन।

मधु छेत्री भन्छिन मलाइ कसैको अगाडि मागेर रुएर खान मन छैन म आफैमा गर्न सक्ने क्षमताले खान्छु भन्दै बताइन। गित कै कारण चर्चामा आएको र विभिन्न अन्तरबार्ता ले गर्दानी निकै चर्चामा आएको बताए।जब अफ्ट्यारो इस्थिती आउदा एक्लै हुदा गारो भएको उनी बताउछिन । एक्लै भएको कारण आफ्नो छोरीको लागि भएनि लडने छेमता छ भन्ने बताए?कहिले काहीँ एक्लै महसुस हुदा बिहे गरुम गरुम लाग्छ भन्ने कुरा पनि बताउछ्न। उनी आफ्नो छोरिको भबिस्यको लागि अझै मिहेनत गर्नु पर्छ भन्ने बताए?

Leave a Reply

Your email address will not be published. Required fields are marked *