हात्तीको आ’क्रम’णबाट एक जनाको ज्या’न गयो,प्रत्यक्ष हेर्नुहोस

समाचार

रासस : लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आ क्रम’णबाट मृ,त्यु भएको छ । झुपडी भ’त्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आ क्रम’ण गर्दा उनको मृ,त्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए । घा’इते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृ,त्यु भएको उनले बताए ।

“हात्ती आएको थाहा पाउने बित्ति कै परिवारका सबै जना भा’गे”, उनले भने, “खगिलाई भा’ग्ने क्रममै हात्तीले आ क्रम’ण गरी खुट्टा तो’ड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पु¥याउँदा ज्या’न गयो ।” शिवरमा रानाका श्रीमती, बुहारी र नाति नतिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २० झु-पडी समेत भ’त्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावा सहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उहाँको भनाइ छ ।

हात्तीले झु’पडी भ’त्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ । शिविर सहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भ’त्काइ दिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए। हात्तीले बस्तीमै छिरेर मानवीय क्ष’ति गर्न थालेपछि स्थानीय बासिन्दा त्र’सित अवस्थामा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *