एकैदिनमा ५८ हजारभन्दा बढी संक्रमित,४४८ जनामा ओमिक्रोन पुष्टि

बिश्व समाचार

लन्डन:बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बेलायतमा हालसम्म संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसैगरी गत २४ घन्टामा १२० जनाको ज्या’न ग’एको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा ज्या’न गु’मा’उनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *