आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमला

समाचार

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पुगिन बिमला । श्रीमानलाइ छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्दा मुम्बईमा यसरी बे’चिन पुगिन बिमला आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो ।

विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला-बेला वि’वाद पनि हुन थाल्यो ।आर्थिक सम’स्याका कारण परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।

श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो । विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् ।

तर प्रेमले अ’न्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू वि’श्वस्त भएकाले धो-का दिन नसक्ने बताइन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *