श्रीमान् विदेशबाट आएको ५ महिनामै श्रीमतीले बच्चा जन्माइन,ज्वाइँ जेठानको हा’ना’हान(भिडियो हेर्नुस)

समाचार

एक महिलाले श्रीमान बिदेशबाट आएको ५ महिना मै बच्चा जन्माए पछि अहिले उनिहरुको बिबाद निकै बढ्दै गएको छ । आफू आएको ५ महिनामै श्रीमतिले बच्चा जन्माए पछि अहिले कस्को बच्चा हो भन्ने कुरा श्रीमतिले बताउनु पर्ने श्रीमानको भनाई छ ।

श्रीमान वैदेशिक रोजगारीमा करिव ३ वर्ष बिदेश बसेर ५ महिना अघि मात्र घर आएको बताउँछन । तर घर आएको ५ महिनामै बच्चा जन्माए पछि त्यो आफू स्विकार्न कुनै हालतमा नसक्ने उनले बताएका छन ।आफू बिदेश जादा घरमा नमिलेर श्रीमतिलाई कोठामा

राखी गएको श्रीमानले बताए । श्रीमतीसगँ कुरा गर्न सजिलो होस भनेर कोठामा वाइफाई पनि राखिदिएको उनले बताए । श्रीमतिसगँ कुरा गर्दा कहिलेकाही आफ्नो भाइ त्यहा भएको भन्ने थाहा भएको उनको भनाई छ ।सुरु सुरुमा कहिले काहीँ भाइ पनि आफुसगँ बोल्ने गरेको तर पछि पछि भने श्रीमतिले भाइ आएको बेला देखाउन नखोज्ने गरेको उनले बताए । त्यसैले आफुलाई शंका भने आफ्नो भाईँसगँ नै लागेको बताए ।

तर उनका भाईले भने आफू आएको बेला दाईसगँ पनि बोल्ने गरेको र केही बेर मै आफू जाने गरेको बताए । उनकी श्रीमति भाईको नाम लिए पछि बोल्न छोडेकी थिइन । तर उनको अडान भने कायम नै थियो श्रीमान कै बच्चा भन्नेमा ।

बहिनिले अझै पनि ज्वाइको नै हो भन्ने अडान लिए पछि उनका दाइले पनि ज्वाइले नै जिम्मा लिनु पर्ने बताए । तर ज्वाइले भने आफू आएको ५ महिनामा जन्मिएको बच्चाको कुनै पनि हालतमा जिम्मा नलिने बताए पछि उनिहरु बिच नै झगडा भएको थियो ।

ती जेठानले भने कि ज्वाईले जिम्मा लिनु पर्ने कि त कस्को हो पता लगाएर जिम्मा लगाउनु पर्ने बताए । श्रीमानले भने आफुलाई भाइसगँ संका लागेको भन्दै श्रीमतिले कस्को हो भन्नू पर्ने बताए । श्रीमतिले आफ्नै श्रीमानको हो भन्ने अडान नछाडे पछि उनका श्रीमानले डिएनए परिक्षण गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *