खुसीको खबर,हेर्दा हेर्दै नेपालमा कोरोना संक्रमितको बढ्दो संख्याको अन्त्य।रहेन अब खतरा

समाचार

केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनामा नमुना परीक्षण गर्दा २८१ जनामा संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार २८५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा को- रोना भाइरस संक्रमणबाट थप ३ जनाको मृ- त्यु भएको छ । याे सँगै देशभर को- रोना संक्रमणबाट ज्या- न गुमाउनेको कुल संख्या ११ हजार ५१६ पुगेको छ ।हाल को- रोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *