आजबाट महिलाहरुका लागि यस्तो नयाँ नियम लागु हुँदै,सबैले हेर्नुहोला

बिश्व समाचार

अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्र’तिब’न्ध लगाइएको छ ।ता’लिबा’न सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्र’तिब’न्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छो’प्ने ब’स्त्र लगाउन निर्देशन दिइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तवि’रोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रो’क लगाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मुस्लिम धर्म वा आमअफगानिका लागि अ’पमा’नित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्र’तिब’न्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्र’बद्र्धन हुने चलचित्रलाई प्र’तिब’न्ध लगाउन तालिबानले जोड दिँदै आएको छ ।अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *