आज राती १२ बजे देखि अदालतले लगायो टिकटक माथि प्रतिबन्ध,सही वा गलत?आफ्नो विचार राख्नुहोस

समाचार

धेरै विकृति आएको भनेर गुनोसो आएपछि नेपालमा टिकटक एकाउन्ट ब’ न्द हुदैँ ठिक कि बेठिक?१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाकोभनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं धेरै विकृति आएको भनेर गुनोसो आएपछि नेपालमा टिकटक एकाउन्ट ब’ न्द हुदैँ ठिक कि बेठिक?१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाकोभनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँद****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *