नेपालगन्जमा प्लेन दु’र्घटना,यस्तो छ अहिलेको अवस्था

समाचार

नेपालगंन्ज,काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसंग ठो’क्किन पुगेको छ ।बुधबार बेलुका जहाज अवतरणको क्रममा धावन मार्गमै स्याल ठोक्किएको हो । जहाजसंग ठोक्किएपछि स्याल भने मरेको छ। बुधबार बेलुका ७ बजेर ५ मिनेटमा अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल ठोक्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झाले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुद्ध एअरको एटिआर ७२ जहाज अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किएको र सबै यात्रु सकुशल रहेको प्रमुख झाले बताए ।घटनापिछ धावनमार्गमा स्यालको शरीर टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यससंगै जहाजको नोजल गेयरमा समस्या आएकाले चेकजाँच गर्न काठमाडौंबाट इन्जिनियरको टोली नेपालगन्ज आएको कार्यालयले जनाएको छ । घटनाको क्रममा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एअरको नेपालगन्जका व्यवस्थापक विनित शाहले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *