आफै जुङ्गा मिलाउदै गरेको ओलीको यो तस्बिरको यस्तो चासो किन?यस्तो छ वास्तविकता

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चटक्क पर्न रुचाउँछन् ।दाह्रीजुङ्गा बनाएर सफाचट हुने स्वभाव छ ।ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर एमालेका युवा नेता ऐन महरले कैद गरेका हुन् ।यो पनि –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेकाे घाेषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘उहाँकाे स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्ताे सुझाव सबैले मन पराउँछन्’, ओलीले भन्नुभयाे । गएकाे आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियाे । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घाेषणा गर्नुभएकाे थियाे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *