आज एकै दिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य!!हेर्नुहोस कति पुग्यो तोलाको

अर्थ व्यापार

काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले गिरावट आएको हो ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:नेपाल टेलिकम ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।नेपाल टेलिकमले ३ तहदेखि ९ तहसम्म कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। टेलिकम प्राविधिक, प्रशासन र लेखा शाखामा कुल २७० कर्मचारी भर्ना गर्न लागेको हो।दरखास्त भर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।दरखास्त अनलाइनबाट दिनुपर्नेछ। उम्मेदवारले लिखित परीक्षा र अन्तर्वार्ता दिनुपर्नेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *